हाडनाता करणी मुद्दामा फरार दार्चुलाका दुई जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

दार्चुलाः हाडनाता करणी मुद्दामा फरार दार्चुलाका दुई जना पक्राउ परेका छन्।

जिल्ला अदालत दार्चुलाको फैसलाले नौगाड गाउँपालिका–६ का २३ वर्षीय पदम सिंह धामी र सोही स्थानकी २२ वर्षीया गोबिन्दी धामीलाई जनही १ वर्ष १ महिना कैद तथा १० हजार रुपैयाँ जरिवाना तोकेपछि दुबै जना फरार रहेका थिए। फरार रहेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.