डडेल्धुराको आलिताल-३ मा बर्षाका कारण एक घर भत्कियो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

सावन ३१
डडेल्धुरा आलिताल गाउपालिका-३ मा बर्षाका कारण एक घर भत्केको छ । पालिकाको वडा न. ३ चनला बस्ने गगन सिंह पुन मगरको घर बर्षाका कारण भत्केको हो ।

Dadeldhura Hospital

पुनमगरका अनुसार सावन २९ गते आएको अबिरल बर्षाका कारण आफनो घर भत्केको बताए । आज मात्र पुनमगरले प्रहरी मुचुल्का तयार पारेर क्षतिपुर्तिको लागी स्थानिय सरकारलाई माग गरेको समेत बताए । बर्षाले पुनमगरको घरको पर्खाल नै भत्किदा घर पूर्ण रुपमा क्षति भएको छ । पुनमगर आलिताल परिसरको रक्षकको काम गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर मगरले क्षतिपुर्तिको लागि सहयोग समेत मागेका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.