डोटीको सेती नदीमा डुबेर दुई बालबालिका बेपत्ता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital
डोटीः डोटीस्थित सेती नदीमा नुहाउने क्रममा डुबेर दुई बालबालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दीपायल सिलगढी नगरपालिका–७ पिपल्ला बस्ने ७ वर्षकी खुसी प्रजापती र साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन्।
दीपायलको सेती पुल नजिक नुहाउने क्रममा डुबेर उनीहरू बेपत्ता भएका हुन्। बेपत्ता दुवैको खोजी कार्यका लागि सुरक्षाकर्मी तथा स्थानीय खटिएका छन्।
डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.