पूर्व प्रधानमन्त्री देउवासँग चुनाव लडेका ढकाल रूस-युक्रेन बोर्डरमा के गर्दैछन् ?

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेका गुल्मीका इन्जिनियर सागर ढकाल अहिले युक्रेनमा रहेको सामाजिक सञ्जला मार्फत् जानकारी गराएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अमेजनको जंगलबाट पानीको काम गर्न युक्रेन आइपुगेको छु। रुस-युक्रेन बोर्डरको गाँउहरूमा ५ ठाँउ बोरिङ खनेर र मर्मत गरेर पानी सप्लाइ गर्दैछु। युक्रेनी गाँउँमा खुसीको कुरा पम्प नै नजोडी पानी आफैँ पहिलोपल्ट माथि आयो। बाँकी अन्य सामान्य काम हुने नै भए।’

Dadeldhura Hospital

हाल रुस-युक्रेनबीच यसद्ध चलिरहेको छ। उनले अर्को दुई हप्तामा नेपाल आइपुग्ने बताएका छन्। गत निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा देउवासँग चुनाव लडेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित हुँदा ढकालले १३ हजार ४२ मत पाएका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.