डडेल्धुरामा एक युवती बेपत्ता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा: डडेल्धुरामा एक युवती बेपत्ता भएकी छन्। जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडा नोलाका भानसिंह भण्डारीकी नातिनी २० वर्षीया सीता भण्डारी घरबाटै बेपत्ता भएकी हुन्।
उनी सुस्तमनस्थिति, एकोहोरो हेर्ने, गहुँगोरो वर्ण, आफ्नो नाम सीताकुमारी भण्डारी र दाइको नाम कल्यान भण्डारी सजिलै भन्न सक्ने रहेको दाइ हरिष भण्डारीले बताए।
यहीँ पुस १६ गते बेलुकी ५ बजेदेखि अहिलेसम्म बेपत्ता भएकोले फेला पार्न वा देख्नु हुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा ९८४८८०६०६५,९८४८७१८६४४,९८४८८७३८७३ र ९८४८९०४९९५बाइल नम्बरमा सम्पर्क गरिदिनुहुन आफ्न्तले आग्रह गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.