धनगढीमा १९ वर्षीय दिवान मृत फेला

sc mahendra

धनगढीः कैलालीको धनगढीमा एक किशोर मृत फेला परेका छन। धनगढी उपमहानगरपालिका वडा नम्बर १ का गीता नेपालीका १९ वर्षीय छोरा दिवान मृत फेला परेका हुन्। उनी आफ्नै घरमा मृत फेला परेका प्रदेश प्रहरी कार्यालय, धनगढीले बताएको छ। घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गर्दैछ।

You might also like
Leave A Reply

Your email address will not be published.