राष्ट्रिय भलिबल खेलाडी रावल सम्मानित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा:डडेल्धुराको परशुराममा सम्पन्न भएको चौथो मेयर/उपमेयर कप पुरुष/महिला भलिवल तथा क्रिकेट प्रतियोगिताको अवसरमा राष्ट्रिय भलिवल खेलाडी मोहन रावल सम्मानित भएका छन् ।

नगरपालिकाले सो अवसरमा भलिवल राष्ट्रिय खेलाडी मोहन रावललाई सम्मान गरेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

परशुराम १२ स्थायी घर भएका रावलले परशुरामलाई भलिबल क्षेत्रमा ठूलो योगदान र खेल क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरेको आयोजकले जनाएको छ ।

रावल २०६३ साल देखि २०७२ सम्म डडेल्धुराबाट ओपन स्पाइकको रुपमा भलिबल खेलेका थिए । सोहि विचमा रावल २०६८ सालमा सुदूरपश्चिमबाट राष्ट्रिय टिममा सहभागी भएका थिए । रावल अहिले डडेल्धुरा शिक्षा क्याम्पसमा कार्यालय सहायक पदमा कार्यरत छन्

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.