एमाले डडेल्धुराको ९औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा :नेकपा एमाले डडेल्धुराको ९औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक भएको छ।

हिजो (मंगलबार) एक कार्यक्रमका बीच पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले लोगो सार्वजनिक गरेका हुन्।
लोगोमा जिल्लाका सातवटै स्थानीय तहको नक्सा, परशुराम धाम र महाकाली नदीलाई समेटिएको छ।
अधिवेशन यहीँ फागुन ३० गते परशुराम नगरपालिका- १२ स्थित परशुराम रङ्ग मैदानमा आयोजना गर्ने निर्णय जिल्ला कमिटीको बैठकले गरिसकेको छ। सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.