करीब १२ किलो चरेश सहित दुई जना भारतीय नागरिक पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

पर्सा– जिल्लाको वीरगञ्ज महानगरपालिका–८ घण्टाघरस्थित नारायणी गेष्ट हाउसबाट अवैध लागूऔषध (चरेश)सहित दुई जना पक्राउ परेका छन्।

Dadeldhura Hospital

प्रहरीले करीब १२ किलो २४० ग्रामसहित चरेशसहित भारतको विमान थाना जमुवजारी ग्राम डुमरा बस्ने २२ वर्षीय आरिफ रजा समेत दुई जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गेष्ट हाउस तलासी गर्दा चरेश फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

चरेश सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.