परशुराममा पनि गठन भयो दारी ग्याङ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराको परशुराममा पनि दारी ग्याङ परशुराम गठन भएको छ ।
देशका विभिन्न जिल्लामा सामाजिक सेवाको रुपमा कार्य गर्दै आएको दारी ग्याङको समुह परशुराममा पनि बिस्तार भएको हो ।
हिजो (शनिवार) गठन भएको परशुराम दारी ग्याङको संयोजकमा विवेक कुमार साउद चयन भएका छन भने उप-संयोजकमा विक्रम माल चयन भएका छन् । तेस्तै  कोषाध्यक्षमा धर्मेन्द्र भट्ट र सचिवमा खगेन्द्र ठकुराठीलाई जिम्मेवारी दिइएको छ । नयाँ गठन भएको दारी ग्याङ परशुरामले विभिन्न कार्यक्रम सम्बन्धी छलफल समेत गरेको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.