ट्याक्टर दुर्घटना परि अस्ताए आलितालका बिष्ट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेलधुरा : डडेलधुराको आलितालमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार ३२ वर्षीय चालक दलबहादुर विष्टको मृत्यु भएको हो।

मंगलबार बिहान साढे १० बजेको समयमा सुपप्र ०१००२त ६३८२ नंको टयाक्टर आलितालको वडा नं २ डोवरास्थित गांङखेत–आलितालबाट भित्र गाउँ जाने ग्रामीण सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ। बिष्टलाई पोस्टमार्टमका लागि डडेलधुरा अस्पताल ल्याउन लागिएको जनाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.