दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

दार्चुलाः दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका-५ लेकगाँउ बस्ने ३९ वर्षीया दुर्गा रावलको मृत्यु भएको हो। रावल बिहान ११ बजे घरबाट घाँस काट्छु भनि गएकी र अवेर सम्मपनि घरमा नआउदा उनका आफन्तले खोजतलास गर्दा साउनलोटे भिरबाट लडेर अन्दाजी १५० मिटर तल खसि मृत अवस्थामा फेला परेकी थिइन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.