१ पुस, । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ ।

गएरातिसम्म खुलिरहेको महाशाखाको वेबसाइट www.mfd.gov.np आज बिहान ह्याक भएको हो ।

महाशाखाले मौसमी गतिविधिको जानकारी दिने गर्दछ । तर वेबसाइट ह्याक भएपछि महाशाखाको वेबसाइटबाट सिधै मौसमसम्बन्धी जानकारी लिन नसकिने भएको छ ।