कैलालीको धनगढीकी एक किशोरी खैरो हेरोइनसहित पक्राउ

sc mahendra

धनगढीः कैलालीको धनगढीकी एक किशोरी खैरो हेरोइनसहित पक्राउ परेकी छिन्।
धनगढी उपमहानगरपालिका–८ भगत चोकबाट सोही ठाउँ बस्ने १८ वर्षीया किशोरी १२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ परेकी हुन्। किशोरीलाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान गरीरहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.