डडेल्धुराको गन्यापधुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराः डडेल्धुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ कालापानी गाँउ बस्ने गणेश मालीको २ वर्ष ५ महिनाकी छोरी रिया मालीको डुबेर मृत्यु भएको हो।

बालिका आफ्नो घर नजिकै सिँचाईको लागि बनाएको पोखरीमा डुबेर घाईते भएकी थिइन्। उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.