कैलालीमा यात्रुबाहक भ्यानको ठक्करबाट बालकको मृत्युु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीमा यात्रुबाहक भ्यानको ठक्करबाट बालकको मृत्युु भएको छ।

Dadeldhura Hospital

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१ को लालरत्न अस्पताल अगाडि सोमवार सुदूरपश्चिम प्रदेश ०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट सोही ठाउँ बस्ने ६ वर्षीय बालक जेनिस विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले लम्कीचुहा नगरपालिका–५ की उर्मिला विष्टका ६ वर्षीय छोरा जेनिसको भ्यानको ठक्करबाट मृत्युु भएको बताए।
उनकाअनुसार पश्चिमबाट पूर्व तर्फ पैदल हिडिरहेका बेला भ्यानले ठक्कर दिदा घाइते भएका विष्टको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो। भ्यान र चालक अछामको मंगलसेन नगरपालिका–४ बस्ने २३ वर्षीय भोजराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.