प्रेस चौतारी, सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्रसिंह कार्की चयन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी,   नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नरेन्द्रसिंह कार्की निर्विरोध चयन भएका छन्। धनगढीमा शुक्रबारदेखि सुरु भएको अधिवेशनले शनिबार दिउँसो कार्कीको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति गठन गरेको हो।

Dadeldhura Hospital

नयाँ कार्यसमिति:
उपाध्यक्षमा मीन ठकुरी र कल्पना बोहरा चयन भएका छन्।
प्रदेश महासचिवमा भानुभक्त आचार्य, कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन्।
प्रदेश सचिवमा लोकेन्द्रबहादुर ओझा, अमरराज भट्टराई, दीपकराज जोशी, खेम ढुंगाना, मदन विक र गीता चौधरी चयन भएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रदेश सदस्यहरू:
वीरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह विष्ट, मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित विक, उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुका कुमारी परियार, भरत साउँद (आलोक), बहादुर साउँद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता, पार्वती ओड, धनबहादुर विक र वेदप्रकाश ओली चयन भएका छन्।

अधिवेशनमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएका थिए। निर्वाचित कार्यसमितिले आगामी कार्यकालमा प्रेस स्वतन्त्रता, पत्रकारहरूको हकहित र संगठनको सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.