धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी । कैलालीको धनगढीमा रहेको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन्। आइतबार बिहान धनगढी उपमहानगरपालिका-९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र दुई जना मृत भेटिएका हुन्।

Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार मृत फेला पर्नेमा धनगढी–१० का अन्दाजी ३२ वर्षका देवल चौधरी रहेका छन् । उनी जामुनको रूखमा साइकलमा सामान बाँध्ने ट्युबले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उक्त ठाउँबाट २० मिटर टाढा सोही ठाउँका अन्दाजी ३४ वर्षका कैदा राना भूमिमा पल्टेको अवस्था मृत फेला परेका छन् ।डीएसपी बोहराका अनुसार घटनाबारे अनुसन्धान जारी छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.