कैलालीका बुधराम मृत अवस्थामा फेला

sc mahendra

धनगढी : कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

घोडाघोडी नगरपालिका–४ स्थित ट्याङना नदिमा अन्दाजी ६५ वर्षीय बुधराम चौधरी मङ्गलवार मृत भेटिएको प्रहरीले जनाएको छ। मङ्गलवार भैँसी चराउन जंगलतिर गएका चौधरी ढुङ्गाबाट लडेको पाइएको छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.