चैत ७ गते देखि सुरु हुने एसइई परीक्षाको तयारी पूरा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

राष्ट्रिय परीक्षा बोर्डले चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ।

Dadeldhura Hospital

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुनेछन्। देशभर २,०७९ परीक्षा केन्द्र तोकिएको छ। कारागार र बाल सुधार गृहमा समेत परीक्षा केन्द्र रहनेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ भने परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुने छ। लेटर ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरिनेछ, जसमा उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.