सुदूरपश्चिममा भोलि सार्वजनिक विदा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर भोलि (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । रानाथारू समुदायको परम्परागत होली पर्वको अन्तिम दिन ‘खखडेहरा पर्व’ को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको राजपत्रमा चैत ८ गते प्रदेशभर सार्वजनिक बिदा रहेको उल्लेख छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.