डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र अब टप्वा

sc mahendra

डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र बगरकोटबाट टप्वा सारिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टप्वालाई नयाँ केन्द्रका रूपमा तोक्ने निर्णय गरेको हो।


सरकारका प्रवक्ताले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन्।
पहिले केन्द्रबारे मतभेद रहे पनि कार्यपालिकाको बहुमत निर्णयका आधारमा टप्वा सिफारिस गरिएको थियो। अब टप्वामा प्रमुख प्रशासनिक संरचना स्थापना हुनेछ।

You might also like
Leave A Reply

Your email address will not be published.