हुम्लाको चंखेलीमा स्काभेटर दुर्घटना : दुई जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

१ वैशाख,  । हुम्लाको चंखेली गाउँपालिका–२, लोती भन्ने स्थानमा स्काभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृतकहरू चंखेली गाउँपालिका–२ निवासी ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवं डिएसपी शंकर पोखरेलले जानकारी दिएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

आज नव वर्ष २०८२ को प्रारम्भ

प्रहरीका अनुसार दुर्घटनामा संलग्न स्काभेटर मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–१४ का नन्दलाल बडुवालको हो।

गएराति भएको दुर्घटनामा स्काभेटर चालकको अवस्था सामान्य रहेको बताइएको छ। हाल उनलाई घटनाको अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.