रोड टु यूएफसीमा रवीन्द्र ढाँटको आक्रामक प्रदर्शन, दोस्रो राउन्डमै जित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं : नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी ५’ मा शानदार जित हात पारेका छन् ।

Dadeldhura Hospital

चीनको मकाउमा जारी प्रतियोगिताअन्तर्गत ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा ढाँटले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोलाई दोस्रो राउन्डमै नकआउट गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रतिस्पर्धाको सुरुदेखि नै आक्रामक देखिएका ढाँटले दोस्रो राउन्डमा शक्तिशाली प्रहार गर्दै विपक्षीलाई पराजित गरेका थिए । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली खेलकुद क्षेत्रमा खुसी छाएको छ ।

यूएफसीमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका ढाँटको यो जितलाई नेपाली एमएमएका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.