कैलालीमा खोलामा डुबेकी किशोरीको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः कैलालीमा खोलामा डुबेर किशोरीको मृत्यु भएको छ।

जिल्लाको चुरे गाउँपालिका–४ बस्ने अन्दाजी १४ वर्षीया जानकी पुन मगरको स्थानीय बाटेगडा खोलामा नुहाउने क्रममा डुुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई बेहोस् अवस्थामा उद्दार गरेर उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल पुगाइएको थियो। तर पुनमगरको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.