काठमाडौंको गोठाटारमा गोली लागेर घाइते भएका अहमदको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

काठमाडौँ: गोठाटारमा भएको गोलीकाण्डमा घाइते भएका सर्लाहीका लाल अहमदको मृत्यु भएको छ। सोमबार साँझ काठमाडौंको गोठाटारमा गोली चलेको थियो।

गोली लाागेर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। उनी गार्मेन्ट सञ्चालक रहेको जनाइएको छ। चार राउन्ड गोली चलेको प्रहरीको अनुमान छ। तर गोली कसले चलाएको हो भन्ने खुलिसकेको छैन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.