पत्रकार सरोजराज अधिकारी मृत भेटिए

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौँ, पत्रकार सरोजराज अधिकारी मृत अवस्थामा फेला परेका छन् ।

Dadeldhura Hospital

काठमाडौँको सुन्धारास्थित एक होटलमा उनी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । यसअघि उनी बेपत्ता भएको बताइएको थियो । उनी हराएको भन्दै उनकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

खोजी गर्दै जाँदा उनलाई होटलमा मृत फेला पारेको प्रहरीले जनाएको छ । यनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भीक अनुमान छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.