बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

Dadeldhura Hospital

जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ४ कुस्मलाका अन्दाजी ४५ वर्षिय बिर्ख गुर्धामीको भिरबाट लडेर मृत्यु भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शनिवार साँझ ५ बजे तिर घर नजिकै रहेको पानी घट्ट जाने बेलामा भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले घटनाबारे थप अनुसन्धान थालिएको बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.