Citizan

बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु

suchana alital
Chure

डडेल्धुरा बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

lali

जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ४ कुस्मलाका अन्दाजी ४५ वर्षिय बिर्ख गुर्धामीको भिरबाट लडेर मृत्यु भएको हो।

glam &
dipti
Citizan

शनिवार साँझ ५ बजे तिर घर नजिकै रहेको पानी घट्ट जाने बेलामा भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले घटनाबारे थप अनुसन्धान थालिएको बताए।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.