सुदुरपश्चिमका एमाले नेता रावल र बोहरालाई स्कुल तथा प्रचार संयोजनको थप जिम्मेवारी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

महेन्द्रनगर।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सुदुरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावल र केन्द्रीय सदस्य कमला बोहराले जिल्ला र पालिकाको इन्चार्जसहित थप दुई वटा महत्त्वपूर्ण विभागमा संयोजनको जिम्मेवारी पाएका छन्।

Dadeldhura Hospital

एमालेको हालै सम्पन्न सचिवालय बैठकले नेता रावललाई स्कुल विभाग र बोहरालाई प्रचारको थप जिम्मेवारी दिएको हो। दुबै जनाले सुदुरपश्चिम प्रदेशमा यी दुई विभागको नेतृत्व गर्ने एमालेले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यसका साथै नेता रावल बझाङको जिल्ला इन्चार्जसमेत तोकिएका छन्। केन्द्रीय सदस्य बोहरालाई कंचनपुर क्षेत्र नम्बर २ को तीन पालिकाको इन्चार्ज बनाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.