धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आगलागी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

भदौ २२ कैलाली
धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आगलागी भएको छ। आज (शुक्रवार) बेलुका क्याम्पस क्षेत्रमा आगलागी भएको हो।

Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार करिब ८ बजेतिर क्याम्पसको बी-फ्लोरको सिढीमुनि रहेको बिजुलीको तार एक्कसी सट भएर आगो लागेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आगलागीबाट मेन स्वीच र मिटर जलेको कैलाली प्रहरीका इन्सपेक्टर लोकेन्द्र कार्कीले बताए। तर, अन्य क्षती भने नभएको प्रहरीको भनाई छ

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.