डडेल्धुरामा चरेस सहित एक जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः डडेल्धुरामा लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अमरगढी नगरपालका ४ बस्ने ३५ वर्षीय सुरेश सिलाधर रहेको प्रहरीले जनाएको छ। उनको साथबाट २ सय ग्राम चरेस जस्तो देखिने कालो पर्दाथ बरामद गरिएको जनाएको छ।
जिल्लाको अमरगढी नगरपालिका९२ मौरोडा कच्ची सडक नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.