डडेल्धुरा अस्पतालको अनुगमन गर्न स्वास्थ्यमन्त्री बस्नेत डडेल्धुरा आउँदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : स्वास्थ्य तथा नजसंख्या मन्त्री मोहन बस्नेत डडेल्धुरा आउने भएका छन्। उनी आइतबार डडेल्धुरा पुग्ने छन्।

मन्त्री बस्नेतले डडेल्धुरा अस्पतालको अनुगमन गर्ने कार्यक्रम रहेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा अस्पताल सुदूरपश्चिममा संघीय सरकार मातहतको एक मात्रै अस्पताल हो।

सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढेको छ।

आइतबारनै मन्त्री बस्नेत शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गर्न गेटा पुगेका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.