कैलालीमा पाटे बाघ मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

७ माघ, धनगढी । कैलालीको एक सामुदायिक वनमा पाटे बाघ मृत फेला परेको छ । जानकी गाउँपालिका-९ को अमरावती सामुदायिक वनमा पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको हो ।

Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार स्थानीयले पासोमा परेको अवस्थामा बाघ मृत भेटिएको देखेपछि खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले प्रहरीको टोली घटनास्थल पुगेको बताउँदै वनका कर्मचारीलाई बोलाइएको बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.