parwat hotel
Citizan

कैलालीमा पाटे बाघ मृत फेला

bhageswar small
alital janahit

७ माघ, धनगढी । कैलालीको एक सामुदायिक वनमा पाटे बाघ मृत फेला परेको छ । जानकी गाउँपालिका-९ को अमरावती सामुदायिक वनमा पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको हो ।

lali

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार स्थानीयले पासोमा परेको अवस्थामा बाघ मृत भेटिएको देखेपछि खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ।

glam &
Citizan

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले प्रहरीको टोली घटनास्थल पुगेको बताउँदै वनका कर्मचारीलाई बोलाइएको बताए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.