अझै तीन दिनसम्म मौसममा सुधार नहुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भएको छ।

Dadeldhura Hospital

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको बताए। झरी नपरेपनि आगामी तीन दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार नहुने उनले बताए। तीन दिनपछि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना रहेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आज कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको थियो। काठमाडौँका विभिन्न स्थानमा आज बिहान (बिहीवार)सम्म पनि पानी परेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.