दाङ घर भएका घर्तीमगर बैतडीमा मृत फेला

sc mahendra

बैतडीः बैतडीमा २२ वर्षीय युवक मृत फेला परेका छन्।

पाटन नगरपालिका-६ पाटन बजारमा दाङ भालुवाङ घर भई हाल बैतडीको पाटन नगरपालिका-६ पाटन बजार बस्दै आएको २२ वर्षीय दिपेन्द्र घर्तीमगर मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.