करणी सम्बन्धि कसुरमा डडेल्धुराको आलितालबाट एक जना पक्राउ 

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।

Dadeldhura Hospital

प्रहरीले जबरजस्ती करणी आरोपमा आलिताल  गाउँपालिका –८ कालाकोटका ३५ वर्षीय हिमाल ताम्राकारलाई पकाउ गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

ताम्राकारलाई जबरजस्ती करणीको जाहेरी दिएको आधारमा गत भदौ ३१ गते अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो , सोहि आधारमा ताम्राकारलाई आज आफनै घरबाट आलिताल प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

ताम्राकारलाई अहिले कैलाली प्रहरीको जिम्मा लगाई जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.