new year2082 desk
Citizan

करणी सम्बन्धि कसुरमा डडेल्धुराको आलितालबाट एक जना पक्राउ 

bhageswar small
alital janahit

डडेल्धुरा : डडेल्धुरामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।

lali

प्रहरीले जबरजस्ती करणी आरोपमा आलिताल  गाउँपालिका –८ कालाकोटका ३५ वर्षीय हिमाल ताम्राकारलाई पकाउ गरेको हो।

glam &
Citizan

ताम्राकारलाई जबरजस्ती करणीको जाहेरी दिएको आधारमा गत भदौ ३१ गते अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो , सोहि आधारमा ताम्राकारलाई आज आफनै घरबाट आलिताल प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

ताम्राकारलाई अहिले कैलाली प्रहरीको जिम्मा लगाई जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.