सुप विश्वविद्यालयका उपप्राध्यापक भट्ट कारागार चलान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुर : श्रीमतीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

Dadeldhura Hospital

उनलाई जिल्ला अदालत कञ्चनपुरले बिहीबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले भट्टलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो। भट्टले श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.