डडेल्धुराका पत्रकार हरिश चन्द सम्मानित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा – डडेल्धुराका पत्रकार हरिश चन्द ,चन्द्र न्याैपाने – शान्तिराम स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित भएका छन्।

Dadeldhura Hospital

प्रेस चौतारी नेपालले आयोजना गरेको १० औं राष्ट्रिय महाधिवेशनको अवसरमा चन्दलाई उक्त सम्मान प्रदान गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पत्रकार चन्द नेपाल टेलिभिजनका डडेल्धुरा जिल्ला संवाददाता तथा आर्थिक कारोबार राष्ट्रिय दैनिकका जिल्ला संवाददाताका रूपमा कार्यरत छन्। उनी लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.