new year2082 desk
Citizan

डडेल्धुराका पत्रकार हरिश चन्द सम्मानित

bhageswar small
alital janahit

डडेल्धुरा – डडेल्धुराका पत्रकार हरिश चन्द ,चन्द्र न्याैपाने – शान्तिराम स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित भएका छन्।

lali

प्रेस चौतारी नेपालले आयोजना गरेको १० औं राष्ट्रिय महाधिवेशनको अवसरमा चन्दलाई उक्त सम्मान प्रदान गरिएको हो।

glam &
Citizan

पत्रकार चन्द नेपाल टेलिभिजनका डडेल्धुरा जिल्ला संवाददाता तथा आर्थिक कारोबार राष्ट्रिय दैनिकका जिल्ला संवाददाताका रूपमा कार्यरत छन्। उनी लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन्।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.