घिसिङ बर्खास्त पछि प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

sc mahendra

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो।हिजो बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो

You might also like
Leave A Reply

Your email address will not be published.