new year2082 desk
Citizan

घिसिङ बर्खास्त पछि प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

bhageswar small
alital janahit
lali

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो।हिजो बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.