प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाँदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदैछन्। उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ।

Dadeldhura Hospital

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले मंगलबार दिउँसो १२:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरूसँग भेट गर्नेछन्। त्यसपछि उनी थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बैंकक बसाइका क्रममा प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। उनी २३ गते शनिबार स्वदेश फर्किनेछन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.