कैलालीमा नहरमा डुबेर बालिका बेपत्ता

sc mahendra

धनगढीः कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन्।
जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौर बस्ने दिर्घ वादीकी ९ वर्षीया छोरी खुसी वादी बेपत्ता भएकी प्रहरीले जनाएको छ। उनि बल्चौर स्थित रानीजमरा कुलरिया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएपछि उनको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.