new year2082 desk
Citizan

कैलालीमा नहरमा डुबेर बालिका बेपत्ता

bhageswar small
alital janahit
lali

धनगढीः कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन्।
जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौर बस्ने दिर्घ वादीकी ९ वर्षीया छोरी खुसी वादी बेपत्ता भएकी प्रहरीले जनाएको छ। उनि बल्चौर स्थित रानीजमरा कुलरिया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएपछि उनको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.