सुदूरपश्चिममा स्थानीय तह कर्मचारी र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी — सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच ५ बुँदे सहमति भएसँगै कर्मचारीहरूले आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन्।

सरकारले स्थानीय सेवा सम्बन्धी विधेयक अविलम्ब जारी गर्ने र बजेट अधिवेशनको पहिलो बैठकमा प्रस्ताव अघि सार्ने प्रतिबद्धता जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

शनिबार भएको सहमतिपत्रमा सरकार र कर्मचारी संघ-संगठनका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्।

स्थानीय सेवा ऐनको अभावमा वृत्ति विकासमा समस्या आएको भन्दै कर्मचारीहरू बैशाख २८ देखि आन्दोलनमा थिए।

अब विधेयक राजपत्रमा प्रकाशित गरी छिट्टै स्थानीय तहमा पठाइनेछ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.