डडेल्धुराको आलितालमा मोटरसाइकलको ठक्करबाट महिला गम्भीर घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–८ मौरीमा मोटरसाइकलको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन्।

Dadeldhura Hospital

हिजो साँझ करिब ७ बजे बुडरबाट जोगबुडा जाँदै गरेको सु.प.प्र.०१–१२प ४२०८ नम्बरको मोटरसाइकलले गणेश बहादुर देउबाको श्रीमती बर्ष ४५ की धना देवी देउबा लाई ठक्कर दिएको हो। मोटरसाइकल परशुराम नगरपालिका–४ कटालका होम बहादुर मालले चलाइरहेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गम्भीर घाइते भएकी धना देवीलाई गोदामस्थित सुबोध मेडिकलमा प्रारम्भिक उपचारपछि धनगढी रिफर गरिएको थियो। अहिले उनलाई धनगढीको नवजीवन अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको र अवस्था गम्भीर रहेको डडेल्धुरा प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विष्टले जानकारी दिएका छन्।
प्रहरीका अनुसार मोटरसाइकल र चालक नियन्त्रणमा रहेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.