काभ्रेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु By दियालाे खबर On २०८३ जेष्ठ २९, शुक्रबार १६:४० काठमाडौं : काभ्रेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । बनेपाबाट रोशी जाँदै गरेको बस बीपी राजमार्गको बुच्चाकोटमा दुर्घटनामा परेको हो । दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको जनाइएको छ । घटनाबारे विस्तृत विवरण आइसकेको छैन